नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नयाँ बसपार्क र सफा टेम्पु इकाई कमिटी गठन
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तरगत बैजनाथ गाउँपालिकाको असोज २ गते सम्पन्न भेलाले शनिराम थारुको अध्यक्षतामा १३ सदस्य पालीका कमिटी गठन गरेको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा एमाले बाँके जिल्ला सदस्य निर्मला मल्ल, किशोर थापा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के.सी, लगायतका नेताहरू अतिथिको रूपमा सहभागी रहनु भएको थियो ।