आउट सोर्सिङबाट कर्मचारी भर्नागर्ने प्रवृत्तिबाट सफाइ क्षेत्रका श्रमिकहरू मर्कामा
१३ औं अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवसको अवसरमा नेपाल गृह श्रमिक ट्रेड युनियन र युवालयद्वारा संयुक्त रूपमा आयोजित ´घरेलु श्रमिकहरुसंग अनुभव आदनप्रदान र नीतिगत संवाद कार्यक्रम' असार ३ गते ललितपुर सम्पन्न भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे, जिफन्ट सचिव बेलीमाया घले, श्रम मन्त्रालयका प्रतिनिधि कृष्ण प्रसाद भुसाल र घरेलु श्रमिक मन्चकी सचिव गोमा भण्डारी लगायतले घरेलु श्रमिकहरूको समस्या समाधानका विधिहरू, आईएलओ महासन्धि १८९ अनुमोदन, योगदानमा आधारित सामाजिक सुरक्षामा घरेलु श्रमिकको आवद्धता लगायतका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । को अवसरमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) र युवालयद्वारा संयुक्त रूपमा आयोजित ´घरेलु श्रमिकहरुसंग अनुभव आदनप्रदान र नीतिगत संवाद कार्यक्रम' असार ३ गते ललितपुर सम्पन्न भयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य विन्दा पाण्डे, जिफन्ट सचिव बेलीमाया घले, श्रम मन्त्रालयका प्रतिनिधि कृष्ण प्रसाद भुसाल र घरेलु श्रमिक मन्चकी सचिव गोमा भण्डारी लगायतले घरेलु श्रमिकहरूको समस्या समाधानका विधिहरू, आईएलओ महासन्धि १८९ अनुमोदन, योगदानमा आधारित सामाजिक सुरक्षामा घरेलु श्रमिकको आवद्धता लगायतका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।