सरकारको चेतावनीः श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कडा कारबाही हुन्छ
नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) कागेश्वरी मनोहरा नगरकमिटीको आयोजनामा असार ८ गते दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीको उपस्थीतीमा भएको कार्यक्रममा ड्रयाग प्रुफ मेकअप बिषयमा नाबुन बाग्मती प्रदेश अध्यक्ष करूणा पुरी र प्रशिक्षक करूणा ओलीले तालिम दिनु भएको थियो ।
नगर अध्यक्ष सुनिता खड्का लम्सालको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा बाग्मती प्रदेश सचिव सरिता शिवाकोटी, आर्थिक सचिव सोलिना लामा लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।