नेभाद्वारा कर्णाली प्रदेश प्रदेशमा मागपत्र पेश

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ(नेभा)द्वारा जेठ १२  गते कर्णाली प्रदेश मुख्य मन्त्री यामलाल कडेल,  सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारी र योजना आयोगका उपाध्यक्ष सुर्य नाथ योगि समक्ष सामुदायीक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको समस्या समाधानकालागी नेभा केन्द्रिय सदस्य भिमु रिजालको नेतृत्वमा माग पत्र पेश गरेको छ ।