आईटीयूसी ग्लोबल राइट्स इन्डेक्स २०२६ : श्रमिक अधिकारमाथि बढ्दो विश्वव्यापी आक्रमण
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पहलमा शंखरापुर नगरपालिपकामा स्थापना गरेको श्रम डेक्सले जेठ ६ गते देखी घर आधारीत श्रमिकहरूलाइ पञ्जीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ।
नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)ले घरेलु तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको पहिचान, अधिकार र योगदानमा आधारीत सामाजिक सुरक्षामा पहुँच पुर्याउन नगरपालिकाले थालेको श्रमिक पञ्जीकरणले थप मद्धत मिलेको भन्दै सम्बन्धीत सबैलाइ धन्यवाद दिएको छ ।