नेस्वहोमयू होटल अलफ्ट र व्यस्थापकबीच सामुहिक सौदाबाजी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेस्वहोमयूको होटल अलफ्ट प्रतिस्ठानले व्यवस्थापक समक्ष जेठ २९ गते राखेको २९ बुंदे मागको सन्दर्भमा ट्रेड युनियन र व्यस्थापकबीच सामुहिक सौदाबाजी भएको छ ।

आगामी २ वर्षकालागि भएको सम्झौतामा रू १३५० आधारभुत तलब र रू ९०० महंगी भत्ता गरी जम्मा रू २२५० बृद्धी गर्ने र करारमा रहेका श्रमिकहरूलाइ क्रमशः नियमित रोजगारीमा रूपान्तरण गर्दै जाने बिषयमा सम्झौता भएको छ ।