पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला (भिडिओ)
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल) लुम्बीनी प्रदेश कमिटी र लुम्बिनी इकाई कमिटीको संयुक्त आयोजना चैत्र ३० गते नयाँ वर्ष २०८२को सन्दर्भमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
ओम्स नेपाल केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा नयाँ वर्ष २०८२ सालको भिट्टेपात्रो बिमोचन गरेको थियो ।
कार्यक्रममा जिफन्ट लुम्बीनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले ओम्स नेपाल केन्द्रीय सदस्य यूबराज खनाल, अमर बस्नेत र प्रदेश अध्यक्ष गंगासागर पन्थी लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।