चिया कफि श्रमिक युनियन नेपालको कालिका, हडिया र वैभव चिया बगानमा भेला सम्पन्न

चिया कफि श्रमिक युनियन नेपालले चैत्र २३ गते कालिका, हडिया र वैभव इकाईको संयुक्त भेला सम्पन्न भेला सम्पन्न गरेको छ ।

युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राई र महासचिव बिक्रम गिरि लगायतका नेताहरूको सहभागितामा सम्पन्न सो भेलालेले विद्यमान श्रमिकहरुका समस्या समाधानकालागि प्रतिष्ठान स्तरमा माग पत्र पेश गर्ने निर्णय  गरेको छ ।