मर्यादित श्रमलाई प्रवर्द्धन गर्न मानवअधिकार आयोग र आईएलओबीच समझदारीमा हस्ताक्षर
चिया कफि श्रमिक युनियन नेपालका संस्थापक अध्यक्ष रुपचन उराउको २९ औ स्मृति सभा चैत्र १७ गते झापामा सम्पन्न भएको छ ।
स्वर्गीय उराउको शालिकमा माल्यार्पण गरी सुरू गरेको सो स्मृती सभामा नेकपा एमाले केन्द्रीय सदस्य रबिन कोइराला, मिना उप्रेती, बागमती प्रदेश पुर्व प्रमुख विष्णु प्रसाईँ, मेचिनगर प्रमुख गोपालचन्द्र बुढाथोकी एमाले मेचिनगर अध्यक्ष राजु कार्की लगायतले रुपचन उराउले नेपालको ट्रेड युनियन आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुँदै भएको थियो ।