ह्वीन सुजल फुड्सको अध्यक्षमा आनन्दराज भण्डारी

जिफन्ट आवद्ध, समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) सुजल फुड्स प्रतिष्ठानको फागुण १७ गते पोखरामा सम्पन्न नवौं अधिवेशनले आनन्दराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । 

ह्वीन केन्द्रिय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रूद्र खत्री लगाएत अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।