नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्व र माननीय मन्त्री दामोदर भण्डारी बिच

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्व र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी बिच ट्याङ्कर क्षेत्रका श्रमिक र स्वरोजगार श्रमिकहरूको समस्याका बारेमा 
मंसिर २७ गते मन्त्रालयमा छलफल भएको छ । 

श्रमिकको समस्या समाधानको लागि विगतमा भएका सहमति कार्यान्वयन  गर्न मन्त्रालय प्रतिबद्ध रहेको माननिय मन्त्री  भण्डारीले छलफलमा बताउनु भएको संगठन केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।