रोमानिया पठाउने नाममा ठगी, दलालले आमाको अन्तिम मुख हेर्न दिएनन्
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अभ्यक्ष भिमज्वाला राइले सडक सुरक्षा सबै नागरिकको साझा जिम्मेवारी भएको भन्दै सवारी साधन सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कोशी प्रदेश सरकार अन्तरीक मामीला तथा कानुन मन्त्रालयले जेठ २४ गते आयोजित सडक सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राइले दुर्घटना न्यूनीकरणका लागि चालकको अनुशासन, सवारी साधनको नियमित प्राविधिक परीक्षण, सडक संकेतहरूको पालना तथा जिम्मेवार व्यवहार अत्यन्त आवश्यक रहेको बताउनुभएको थियो ।