हुनद्वारा युवा नेतृत्व विकास सम्बन्धी छलफल

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृहश्रमिक ट्रेड युनियन (हुन)द्वारा जेठ ३ गते जिफन्ट सभाहलमा युवा नेतृत्व विकास सम्बन्धी छलफल सम्पन्न गरेको छ ।

३५ वर्ष मुनिका युवा-नेतृत्व गतिविधिहरू, अभियानहरूको तथ्याङ्क सङ्कलन तथा युवा पहिचान लगायतका बिषयहरूमा जिफन्ट सचिव कृष्ण केसीको उपस्थीतीमा छलफलमा भएको थियो ।