जिफन्ट आबद्ध निजी तथा आवासिय विद्यालय शिक्षक कर्मचारी यूनियन (प्याब्स्यु) डि एभी केडिया स्कूलको पुस ५ गते सम्पन्न तेश्रो अधिवेशनले नकुल पटेलको अध्यक्षमा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
जिफन्ट मधेश प्रदेश अध्यक्ष कमलेश झाको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य आनन्द थामी, गीता भण्डारी, प्रदेश सचिब मुक्ती चौधरी लगायतका अतिथीहरू उपस्थीत रहेको थियो 
