दमौलीमा अटो मेकानिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तनहुँ जिल्ला कमिटी अन्तरगत अटो मेकानिक दमौली इकाई कमिटीको भेला पुस ५ गते सम्पन्न गरेको छ । 

भेलाको प्रमुख अतिथि संगठन गण्डकी प्रदेश उपाध्यक्ष वेनीराज थिङले संगठन ब्यबस्थापन र योगदानमा अधारीत सामाजिक सुरक्षाका बारेमा प्रकाश पार्नु भएको थियो भने संगठनका पुर्व तनहुँ जिल्ला अध्यक्ष सुर्य पौडेलले सडक दुर्घटना न्युनिकरणका बारेमा मन्तब्य राख्नु भएको भेलाको अध्यक्षता प्रसाद भुजेलले र संचालन नन्द राम सापकोटाले गर्नु भएको थियो ।