रुसमा श्रम स्वीकृति रोकिँदा बिचौलियाको चङ्गुलमा नेपाली श्रमिक, एनआरएन रुसको तत्काल हस्तक्षेप
नेपालको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ दक्षिण पूर्व एशिया क्षेत्रीय जनस्वास्थ्य च्याम्पियन पुरस्कार प्रदान गरेको छ ।
रुबेला निवारणकालागि उत्कृष्ट कार्य गरे बापत मंसिर ३ गते काठमाडौं अयोजित एक कार्यक्रममा नेपाल सरकारबाट सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका हरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य मन्त्री डा : सुधा शमाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिश्व स्वास्थ्य संगठन (WHO ) का डा: क्यातिरेना नेपाल स्वास्थ्य स्यमसेबि सध (नेभा) केन्दिय अध्यक्ष गिता थिङ्ग, नेपाल स्वास्थ्य स्यमसेवक सघका अध्यक्ष बसन्ती महर्जन लगायतका नेताहरूको सहभागीत रहेको थियो ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरूको समस्याका बारेमा छलफल भएको थियो