नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले असोज ६ गते गत साउन २७ गते सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्कीलाई अध्ययन खर्च बापत १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ ।
१३ वर्षीया कार्की कोभ्रे जिल्लाको नाला स्थीत उग्रचण्डी बोर्डिङ स्कुलको कक्षा ७ मा अध्धयनरत रहेको छ ।