नेभाको पनौती नगर कमिटीको अध्यक्षमा कल्पना थापा

नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभाको पनौती नगर कमिटीको साउन ३० गते सम्पन्न भेलाले कल्पना थापाको अध्यक्षतामा  सात सदस्यीय नगर कमिटीको गठन गरेको छ । 

जिफन्ट वागमती प्रदेश सह सचिव शान्ती कार्किको प्रमुख आतिथ्यतामा भएको भेलामा जिफन्ट पनौती नगर कमिटी अध्यक्ष सुनिल धोजु लगायतका अतिथिहरको उपस्थीती रहेको थियो ।