नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको उपत्यका स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बैशाख ४ गते जिफन्ट सभाहलमा उपत्यका स्तरीय भेला सम्पन्न गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको सो भेलामा सवारी तथा यातायात एन, सामाजिक सुरक्षा, मे दिवस आदि बारेमा छलफल भएको थियो ।