पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला (भिडिओ)
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) हिमाल पावर कम्पनी खिम्तिद्वारा श्रमिकहरुले खाईपाई आएको सेवा सुविधा र रोजगारीको निरन्तरताको सम्बन्धमा नेपाल बिधुत प्राधिकरणमा चैत्र ३१ गते ध्यानाकर्षण पत्र पेश गरेको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा ह्वीन हिमाल पावर कम्पनी खिम्तिका अध्यक्ष केशब केसी लगायतका प्रतिनिधिले नेपाल बिधुत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर हितेन्द्र देव शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।