टोखा, बुढानिलकण्ठ र मकवानपुरमा क्यूपेक नेपालको भेला सम्पन्न

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ । 

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सोदस्य जिल्ला महिला कमिटी गठन भएको छ । 

त्यसैगरी क्यूपेक-नेपाल बुढानीलकण्ठ नगर कमिटीको फागुण २५ गते सम्पन्न अधिवेशनले जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित भएको छ । 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम