नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) काठमाडौँ महानगर पालिका २२ नम्बर वडा कमिटीको फागुण २१ गते सम्पन्न ९ औ अधिवेशनले प्रेम कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कमिटी र माया गुरुङको अध्यक्षतामा ७ सदस्य महिला कमिटी निर्वाचित गरेको छ ।
