फापुन मटिहानी पालीका अध्यक्षमा रामबृक्ष महरा

जिफन्ट अबद्ध युनियन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) महोत्तरी जिल्लाको मटिहानी पालीकामा माघ १७ गते सम्पन्न कृषी श्रमिकहरूको भेलाले रामबृक्ष महराको अध्यक्षतामा २२ सदस्य फापुन पालिका कमिटी गठन गरेको छ ।

फापुन केन्द्रीय सदस्य देव शरण बाठैको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा हेम चन्द यादव लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।