नाटु बुटवलद्वारा मेकानिक्सहरूको क्षमता अभिवृद्धि गर्न देउसी भैलो कार्यक्रम

नेपाल अटो-मेकानिक्स ट्रेड युनियन (नाटु) बुटवलद्वारा मेकानिक्सहरूको क्षमता अभिवृद्धि गर्न कार्तिक २७ गते देउसी भैलो कार्यक्रम मार्फत आर्थिक संकलन गरेको छ । 

बुटवल स्थित रहेको केन्द्रीय प्रविधिक भवनमा EV भेहिकलको मर्मत तथा मेकानिकल एड्भान्स प्राविधिक तालिम संचालन गर्न "देउसी भैलो कार्यक्रम आयोजना गरेको नाटु बुटवलले जानकारी दिएको हो ।