समग्र उद्योग ट्रड युनियन नेपाल ब्हीन, लक्ष्मी टेक्नोप्लास्ट प्रा. लि. इकाइ कमिटीको भाद्र ९ गते हेटौंडामा सम्पन्न भेलाले महानन्द चौधरीको अध्यक्षतामा ९ सदस्यीय इकाइ कमिटी गठन गरेको छ ।
ब्हीन केन्द्रिय सदस्य बिनोद लामिछानेको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा जिफन्ट मकवानपुर जिल्ला समन्वय कमिटी अध्यक्ष बिक्रम लामा, जिफन्ट जिल्ला सचीव मनोज सुवेदी, पालिका अध्यक्ष शम्भु लामा लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।