नाबुन बिराटनगरध्दारा तीजको शुभकामना

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटिले भदौ ९ गते विराटनगरमा हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

भली सुब्बाको अध्यक्षता, जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  नाबुन केन्द्रीय सचिबालय सदस्य ममता प्रधान लगाएतका केन्द्रीय तथा प्रदेश स्तरीय नेताहरू अतिथी रहनु भएको थियो ।