क्युपेक नेपाल उदयपुरले घाइते श्रमिकला उपचार खर्च प्रदान

कामको शिलसिलामा बाग्लुङमा दुर्घटना परि घाइते भएका उदयपुर कटारीका असिम राउतलाई  क्युपेक नेपालले उदयपुर जिल्ला कमिटिको बैठकमा उपचार खर्च प्रदान गरेको छ । 

महासचिब राजेन्द्र बिष्ट सहभागि रहनु भएको सो बैठकले आगमी कामको योजना साथै सदस्यता बिस्तार गर्न महत्वपूर्ण योगदान गर्ने कटारी नगर कमिटीका अध्यक्ष सन्त बहादुर तामाङलाइ सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम