नाबुन बिर्तामोडद्धारा उद्घोषण तालिम सम्पन्न

राष्ट्रिय सोन्दर्यकर्मी युनियन नेपाल (नावुन)को अयोजनामा  विर्तामोड नगर कमिटीका पदाधिकारीहरुलाई २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

भदौ १ र २ गते बिर्तामोडमा संचारकर्मी भिमा सिवाकोटीले प्रशिक्षण दिनु भएको सो तालिम कार्यक्रमको संचालन नावुन केन्द्रिय सचिवालय सदस्य धनु कन्ङवाले गर्नु भएको थियो ।