नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको अगुवाइमा उक्त सरसफाइ पश्चात फोहोर राख्नका लागि डस्टबिन समेत राखिएको छ ।
मजदुरहरूले आफ्नो कामबाट छुट्टी लिएरै पर्यटकीय स्थल लभ्ली हिलको सरसफाइ गरिएको क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले जानकारी दिनु भयो ।
सरसफाई र डस्टविन राख्नका लागि ज्यालाबाट आएको रकम छुट्टाएर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने गरेको समेत सचिव राईले जानकारी दिनुभयो ।