नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय प्रतिनिधि परिषद बैठक सुरू
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवध्द यूनियन नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को २७ औं स्थापना दिवस साउन ४ गते देरभर बिभिन्न कार्यक्रमको अयोजना गरी मनाइएको छ ।
नाटु अध्यक्ष प्रदिप घिमिरेको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ हुनु हुन्थो ।
त्यसैगरी लुम्बीनी प्रदेशको बुटवलमा रक्तदान र दिपप्रज्वलन गरी स्थापना दिवस मनाएएको छ भने सुदुर पश्चिम प्रदेशको कन्चनपुरमा रक्तदान तथा बृक्षारोपण कार्यक्रमको अयोजना गरी संगठनको २७ औं स्थापना दिवस मनाइएको खवर प्राप्त भएको छ ।