Milestone in Economic Thoughts and Labour (NP)

Milestone in Economic Thoughts and Labour (NP)

आजसम्मको आर्थिक चिन्तनलाई हेर्दा तीन जना अर्थशास्त्रीहरुको सेढुंगाको रुपमा देखिन्छन्, जसको मान्यता, विचार, सिद्धान्त र निष्कर्षहरुकै वरिपरि चिन्तन, नीतिहरु र विश्व अर्थव्यवस्था चलिरहेको छ । ती तीन जना हुन्– एडम स्मीथ, कार्ल मार्क्स र जोन मेनार्ड किन्स । उनीहरुका विचार र मान्यताहरुको अनेक कोणबाट आलोचना भएको छ । तर, बितेका तीन शताब्दीका निर्णायक सिद्धान्तकार यिनै तीन जना हुन् ।

Publication File (PDF Version): Download

Follow us on