Communication Skills and the Art of Expression (NP)

सञ्चार सीप र अभिव्यक्ति कला (नेपाली)

यो पुस्तक स्थानिय तहमा क्रियासिल ट्रेड युनियन कार्यकर्तालाई लक्ष्यित गर्दै उनीहरु बीच अभिव्यक्ती कलाकाे विकास गर्ने  लक्ष्यसहित तयार गरिएको छ । यो ग्लोवल युनियन फेडेरेसन— इन्टरनेसनल फेडेरेसन अफ केमिकल एनर्जी, माइन एण्ड जनरल वर्कर्स् (आइसिइएम) को नेपाली आवद्ध यूनियनहरु — नेस्वकेआमयु, नेस्वसमयु, नेविप्राकयू र नेविप्राकसंघको साझा संयन्त्र आइसिइएम नेपाल कमिटीको यो जनाको अन्तर्गत प्रकाशित गरिएको हो ।

Publication File (PDF Version): Download

Follow us on