Constituent Assembly-State Restructuring and Inclusive Democracy (NP)

संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र (नेपाली)
 

नेपाल कम्युनिष्ट पार्टी (एमाले का केन्द्रीय कमिटीका सदस्य शंकर पोखरेलले “संविधान सभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र”को विषयलाई समेटेर पुस्तकको रूप दिनु भएको छ । महान वसन्तको क्रान्तिले पुनस्थापित गरेको प्रतिनिधि सभाले संविधान सभाको घोषणा गरिसकेको छ र मंसिर २२ गते भएको ७ दल र माओवादीको बीचको ऐतिहासिक सम्झौताले त्यसको सुनिश्चितता पनि प्रदान गरिसकेको छ । संविाधन सभाको सुनिश्चितता पछि अब मुलुकले कुन बाटो समाउने, राज्यको ढा“चा कस्तो हुने, जाति–भाषा, संस्कृति र भूगोलबाट उत्पन्न विभाजन र विवादहरूको समन्वय कसरी गर्ने र एकीकृत मानसिकता निर्माण र एकीकृत अखण्डित नेपालको विषयसँग द्ध संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र विविध जाति र भाषामा छरिएका नेपालीहरूको अधिकारको सुनिश्चितता कसरी गर्ने भन्ने कुरालाई ध्यानमा राखेर लेखकले आङ्खना विचारहरू प्रस्तुत गर्नुभएको छ ।


Publication File (PDF Version): Download

Follow us on