12 Years in World of Work (NP)

श्रम-संसारका बाह्र वर्ष (नेपाली)

यो प्रकाशन ‘श्रम–संसारका बाह्र वर्ष’ २०४७ सालदेखि २०५९ सालसम्म जिफन्टको नेतृत्वमा रहनुभएका विभिन्न नेताहरूद्वारा प्रस्तुत गरिएको जिफन्टका नीतिहरुको संकलन हो । यसमा अध्यक्ष मुकुन्द न्यौपाने, अन्य पदाधिकारी तथा राष्ट्रिय कमिटीका सदस्यहरू र सदस्य संघका अध्यक्ष तथा सचिवद्वारा लिखित रचनालाई समावेश गरिएको छ । यसमा संकलित सम्पूर्ण रचनाहरू श्रमिक खवर र सदस्य संघका प्रकाशनमा २०४७ सालदेखि २०५९ सम्म प्रकाशित भइसकेको सामग्रीहरू हुन् ।

महासंघको धारणा बुझ्न सजिलो भनेर सम्पूर्ण रचनालाई १० विषयमा वर्गीकरण गरिएको छ । र, पछिल्लो मितिमा छापिएको रचनालाई तत्कालको अवधारणाको रूपमा बुझ्न सकियोस् भनेर सबैभन्दा अगाडि राखिएको छ । यो संकलनले जिफन्टले आप्mना धारणालाई कसरी परिमार्जित गर्दै अघि

Publication File (PDF Version): Download
 

Follow us on